Friday, October 5, 2018
मलेशियाले नेपाललाई यसरी हराएको थियो
मलेशियाले नेपाललाई यसरी हराएको थियो
कुरा हो २००९ साल नोबेम्बेर २२ तारिखको दिन जब नेपालले मलायेसियासंग हार बेहोर्न परेको थियो | नेपाल र मलेशियाको खेल एसियन कप टिट्वेन्टी मा यु.ए.ई को saharjah रंगशाला मा भएको थियो |
नेपालले टस जितेर पहिलो ब्याटिंग गरेर बिशाल लक्ष्य प्रस्तुत गरेर मलेशियालागि दबाब कायम गर्नी सोचमा थियो | तर नेपालको पुचार र माध्यम अडर का ब्य्ट्समन चल्न सकेनन र बिशाल लक्ष्य प्रस्तुत गर्न आसफल भए | नेपालले आफ्नो पुरै २० ओबर खेल्दै जम्मा ११३ रन को लक्ष्य प्रस्तुत गर्न सफल भयो | नेपालले यो लक्ष्य प्रस्तुत गर्न आफ्नो ७ विकेट गुमाउन पुग्यो | त्यस समय ओपनर परेश लोहनी र महबुब आलमले १९ रन र ३१ रन बनाउन सफल भएका थिय | तेस्पछि ज्ञानेन्द्र मल्लले १ छक्का र १ चौका को सहयोगले २३ बलमा २२ रन जोड्न सफल भए | यस्तै कप्तान पारस खड्का पनि १४ बलको सामना गर्दै १० रन मात्रै बनाउन पुगे | यस्तै अरु ब्य्ट्समनहरु बल खाने र आउट हुने काम मात्रै गरिरहे |
११३ रनको लक्ष्य मलेशियाले सजिलै १७.२ ओबरमनै आफ्नो ४ विकेट को क्षयति मा नै हासिल गर्न पुग्यो | उसकालागि अहमद फैज़ले आबिजित ४० रनको सम्झानालायेक खेल खेले र नेपालसामु जित दर्ता गर्न सफल भए |
तर पछिल्लो समय यिनीहरुको भेट २०१३ को एसियन कपमा भयको थियो जहाँ नेपालले मलेशिया माथि १९ रनको जित दर्ता गरेको थियो |
उप–क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो।
प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार छन्। यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन्।
जसमा पूर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।पूर्वी क्षेत्र अहिले नेपाल खेली रहेको हो भने पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनोट भई सकेका छन्। क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउनेछन्।
ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् ।यी १४ देश मध्य शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्न पाउनेछन्। विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी-२० विश्वकपको लागि टिकट पाउने छ। नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।
© SANGHARSHA ADHIKARI
Wednesday, October 3, 2018
नेपाल को आर्को खेल अब कहिले live कता हेर्नी
आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा नेपालले विजयी यात्रा सुरू गरेको छ । नेपालले यसआघि म्यानमार बिरुद्द सहज जित हात पार्न सफल भएको थियो | नेपालले खेल मात्र १८ बल को सामना गर्दै म्यानमारले प्रस्तुत गरेको ३० रनको झिनो लश्य २ विकेटको पतनमा हुदा उक्त योगफल पुराएको थियो |
नेपालको अबको आफ्नो बिस्वकपको यात्रामा आयोजक टोलि मलेसिया रहेको छ | नेपालको यस चरण मा सबैभन्दा बलियो टिम भनेकोनै आयोजक मलेशिया हो जसले २००९ को एसियन कप मा नेपाल ले मलेशिया बिरुद्द हार वेहोर्न परेको थियो |
नेपाल को आर्को खेल
सनिवार , आसोज २०
समय : नेपाली समय बिहानको ७:२४ बजे
स्थान : मलेशिया को क्याला लम्पुर
स्कोर हेर्ने
LINK: CLICK
HERE(SUSCRIBE NOW SO YOU WILL NEVER MISS AN UPDATE)यसअघि म्यानमारमाथि नेपालले यसरी कीर्तिमान बनाएको थियो।
यसअघि म्यानमारमाथि नेपालले
२ बलमा खेल जित्दै दुर्लभ
कीर्तिमान बनाएको थियो।
नेपाल VS म्यानमार खेल नतिजा को बिस्तृत जानकारी
आइसीसी टि ट्वान्टी छनोट :- नेपालद्वारा म्यानमार पराजित
असोज १७- आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा नेपालले विजयी यात्रा सुरू गरेको छ । म्यानमानरले दिएको ३० रनको लक्ष्मय प्रस्तुत गरेको थियो । उक्त चुनौतीलाई नेपालले सहजै पन्छाउँदै २ विकेट गुमाएर ३ ओभरमा पुरा गर्यो। तथापी नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेन। नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । उनले आफ्नो खाता खोल्न सकेनन ।

त्यसपछि अनिलकुमार शाह पनि ११ रनमा आउट भएपछि नेपालले १२ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि करण केसीले अविजीत १४ रन बनाउदा नेपालले सहज जित हात पार्यो।यसअघि म्यानमारमाथि नेपालले २ बलमा खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो।
२००६ अगस्ट २० तारिकमा म्यानमारविरुद्धको खेलमा नेपालले विश्व रेकर्ड बनाएको थियो। पहिले ब्याटिङ गरेको म्यानमार १२।१ ओभरमा १० रनमै अलआउट भएको थियो। म्यानमारका कुनै पनि ब्याट्सम्यानले २ रन समेत जोड्न सकेका थिएनन्। नेपाली बलरसामूह निरिह बनेका म्यानमारका ५ ब्याट्सम्यान १ रनमा आउट भए। ६ ब्याट्सम्यान शून्य रनमै पेभेलियन फर्किएका थिए।
म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका मेहबुब आलामले ७ विकेट लिएका थिए। उनले ६।१ ओभर बलिङ गर्दा ३ रन मात्र खर्चिए। बाँकी ३ विकेट विनोद दासले हात पारे। दासले ६ ओभरमा ४ रन खर्चिएका थिए।बलिङमा सनसनी मच्चाएको नेपालले ११ रनको लक्ष्य केवल २ बल खेलेर पार गरेको थियो। २ बलमा लक्ष्य पार गर्दा विश्व रेकर्ड बनेको थियो।
खेलमा नेपालको ओपनिङमा महेश क्षेत्री र धिरेन्द्र चन्द थिए। दुवैले १–१ बलको सामाना गर्दा समान नटआउट ३–३ रन बनाएका थिए। बाँकी पाँच रन नेपालले वाइडबाट पाएको थियो। सन् २०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा आजबाट सुरु भएको हो। उप–क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो।
प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार छन्। यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन्।
जसमा पूर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।पूर्वी क्षेत्र अहिले नेपाल खेली रहेको हो भने पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनोट भई सकेका छन्। क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउनेछन्।
ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् ।यी १४ देश मध्य शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्न पाउनेछन्। विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी-२० विश्वकपको लागि टिकट पाउने छ। नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।
© SANGHARSHA ADHIKARI
नेपालले ३ ओवरमै खेल जित्यो
नेपालले ३ ओवरमै खेल जित्यो

येसअगि २ बलमा नै खेल जितेर बिस्व रेकोर्ड राख्न सफल भएको नेपालले मलेसियामा चलिराखेको बिस्व कप छनोट खेल मा म्यानमार लाई ३ ओवर मै खेल जितेको हो |
टस जितेर पहिला batting गरेको म्यानमारले नेपालसामु झिनो ३० रुन को टार्गेट प्रस्तुत गरेको छ |३० रुन मै समेट्न नेपालको लागि सन्दिप लम्मिछाने ले आफ्नो २ ओवर मा ३ रुन दिदै ४ विकेट लिएका छन भने ललित राजबंसी ले आफ्नो ३ ओवर मा २ ओवर maiden दिदै ३ विकेट लिन सफल भएका छन् | यसै गरि कारण के सी ले २ ओवर मा ८ रुन दिदै १ विकेट लिए भने ललित भण्डारी ले १३ रुन खर्चिदै आफ्नो ३ ओवर मा १ विकेट लिएका छन् |
NEPAL SQUAD
Paras Khadka (C)
Gyanendra Malla
Basant Regmi
Sharad Vesawkar
Binod Bhandari
Pradeep Airee
Sompal Kami
Karan KC
Md. Arif Sheikh
Sandeep Lamichhane
Dipendra Singh Airee
Lalit Bhandari
Anil Kumar Sah
Lalit Narayan Rajbanshi
MYANMAAR SQUAD
Htet Lin Aung (C) Aye Min Than Yan Naing Kyaw Yang Naing Tun Ko Ko Lin Thu Paing Danu Thu Ya Aung Khin Aye Aung Ko Ko SaiHtet Wai Htet Lin Oo Ye Ko Ko Aung Nyeing Cham Soe Lwin Maw
© SANGHARSHA ADHIKARI
नेपाली स्पीनरहरुका अघि म्यानमारका ब्याट्सम्यान चलेनन्
नेपाली स्पीनरहरुका अघि म्यानमारका ब्याट्सम्यान चलेनन् मात्र ३० रनको लक्ष्य पेश
असोज १७- क्वालालम्पुरस्थित किनरारा ओभलमामा चलिरहेको टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई मात्र ३० रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनायो । नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् ।

सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा २ विकेट गुमाएर २३ रन बनाएको थियो । तर, सन्दिप लामिछाने र ललितनारायण राजवंशी आएपछि थप ५ ओभरमा ८ रन जोड्दा बाँकी ८ विकेट गुमायो । ननौं ओभरमा सन्दिपले तीन विकेट लिए भने दशौं ओभरमा पनि ३ विकेट नै गुम्यो ।
सन्दिपले ३ ओभरमा ३ रन दिएर ४ विकेट लिए भने राजवंशीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चिँदै ३ विकेट नै लिए । करण केसी र ललित भण्डारीले समान १(१ विकेट हात पारे ।म्यानमारका हेट लिन होङले सर्वाधिक १६ रन बनाउँदा ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।
नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।छनोट प्रतियोगितामा नेपालसंगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

नेपाल सामु झिनो ३० रुनको टार्गेट
नेपाल सामु झिनो ३० रुनको टार्गेट

३० रुन मै समेट्न नेपालको लागि सन्दिप लम्मिछाने ले आफ्नो २ ओवर मा ३ रुन दिदै ४ विकेट लिएका छन भने ललित राजबंसी ले आफ्नो ३ ओवर मा २ ओवर maiden दिदै ३ विकेट लिन सफल भएका छन् | यसै गरि कारण के सी ले २ ओवर मा ८ रुन दिदै १ विकेट लिए भने ललित भण्डारी ले १३ रुन खर्चिदै आफ्नो ३ ओवर मा १ विकेट लिएका छन् |
NEPAL SQUAD
Paras Khadka (C)Gyanendra MallaBasant RegmiSharad VesawkarBinod BhandariPradeep AireeSompal KamiKaran KCMd. Arif SheikhSandeep LamichhaneDipendra Singh AireeLalit BhandariAnil Kumar SahLalit Narayan Rajbanshi
MYANMAAR SQUAD
Htet Lin Aung (C) Aye Min Than Yan Naing Kyaw Yang Naing Tun Ko Ko Lin Thu Paing Danu Thu Ya Aung Khin Aye Aung Ko Ko SaiHtet Wai Htet Lin Oo Ye Ko Ko Aung Nyeing Cham Soe Lwin Maw Umpires:-Tabarak Dar,Sarika Prasad 3rd Umpire:-Ian Thomson Match Referee:-Akhtar Ahmad
© SANGHARSHA ADHIKARI
Subscribe to:
Comments
(
Atom
)