Wednesday, October 3, 2018

नेपालले ३ ओवरमै खेल जित्यो

No comments :

नेपालले ३ ओवरमै खेल जित्यो 


येसअगि २ बलमा  नै खेल जितेर बिस्व रेकोर्ड राख्न सफल भएको नेपालले मलेसियामा चलिराखेको बिस्व कप छनोट खेल मा म्यानमार लाई ३ ओवर मै खेल जितेको हो | 


टस जितेर पहिला batting गरेको म्यानमारले नेपालसामु झिनो ३० रुन को टार्गेट प्रस्तुत गरेको छ  |३० रुन मै समेट्न नेपालको लागि सन्दिप लम्मिछाने ले आफ्नो २ ओवर मा ३ रुन दिदै ४ विकेट लिएका छन भने ललित राजबंसी ले आफ्नो ३ ओवर मा २ ओवर maiden दिदै ३ विकेट लिन सफल भएका छन् | यसै गरि कारण के सी ले २ ओवर मा ८ रुन दिदै १ विकेट लिए भने ललित भण्डारी ले १३ रुन खर्चिदै आफ्नो ३ ओवर मा १ विकेट लिएका छन् | 

NEPAL SQUAD



Paras Khadka (C)

Gyanendra Malla

Basant Regmi

Sharad Vesawkar

Binod Bhandari

Pradeep Airee

Sompal Kami

Karan KC

Md. Arif Sheikh

Sandeep Lamichhane

Dipendra Singh Airee

Lalit Bhandari

Anil Kumar Sah

Lalit Narayan Rajbanshi

MYANMAAR SQUAD


Htet Lin Aung (C) Aye Min Than Yan Naing Kyaw Yang Naing Tun Ko Ko Lin Thu Paing Danu Thu Ya Aung Khin Aye Aung Ko Ko SaiHtet Wai Htet Lin Oo Ye Ko Ko Aung Nyeing Cham Soe Lwin Maw
© SANGHARSHA ADHIKARI

No comments :

Post a Comment