Wednesday, October 3, 2018

नेपाल को आर्को खेल अब कहिले live कता हेर्नी

No comments :
नेपाल को आर्को खेल अब कहिले live कता हेर्नी???

               




आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा नेपालले विजयी यात्रा सुरू गरेको छ । नेपालले यसआघि म्यानमार बिरुद्द सहज जित हात पार्न सफल भएको थियो | नेपालले खेल मात्र १८ बल को सामना गर्दै म्यानमारले प्रस्तुत गरेको ३० रनको झिनो लश्य २ विकेटको पतनमा हुदा उक्त योगफल पुराएको थियो |

नेपालको अबको आफ्नो बिस्वकपको यात्रामा आयोजक टोलि मलेसिया रहेको  छ | नेपालको यस चरण मा सबैभन्दा बलियो टिम भनेकोनै आयोजक मलेशिया हो जसले २००९ को एसियन कप मा नेपाल ले मलेशिया बिरुद्द हार वेहोर्न परेको थियो  |

नेपाल को आर्को खेल
 सनिवार , आसोज २० 

            समय : नेपाली समय बिहानको :२४ बजे 
           स्थान : मलेशिया को  क्याला लम्पुर
           स्कोर हेर्ने LINK:  CLICK HERE(SUSCRIBE NOW SO YOU WILL NEVER  MISS AN UPDATE)



           


No comments :

Post a Comment