Friday, October 5, 2018
मलेशियाले नेपाललाई यसरी हराएको थियो
मलेशियाले नेपाललाई यसरी हराएको थियो
कुरा हो २००९ साल नोबेम्बेर २२ तारिखको दिन जब नेपालले मलायेसियासंग हार बेहोर्न परेको थियो | नेपाल र मलेशियाको खेल एसियन कप टिट्वेन्टी मा यु.ए.ई को saharjah रंगशाला मा भएको थियो |
नेपालले टस जितेर पहिलो ब्याटिंग गरेर बिशाल लक्ष्य प्रस्तुत गरेर मलेशियालागि दबाब कायम गर्नी सोचमा थियो | तर नेपालको पुचार र माध्यम अडर का ब्य्ट्समन चल्न सकेनन र बिशाल लक्ष्य प्रस्तुत गर्न आसफल भए | नेपालले आफ्नो पुरै २० ओबर खेल्दै जम्मा ११३ रन को लक्ष्य प्रस्तुत गर्न सफल भयो | नेपालले यो लक्ष्य प्रस्तुत गर्न आफ्नो ७ विकेट गुमाउन पुग्यो | त्यस समय ओपनर परेश लोहनी र महबुब आलमले १९ रन र ३१ रन बनाउन सफल भएका थिय | तेस्पछि ज्ञानेन्द्र मल्लले १ छक्का र १ चौका को सहयोगले २३ बलमा २२ रन जोड्न सफल भए | यस्तै कप्तान पारस खड्का पनि १४ बलको सामना गर्दै १० रन मात्रै बनाउन पुगे | यस्तै अरु ब्य्ट्समनहरु बल खाने र आउट हुने काम मात्रै गरिरहे |
११३ रनको लक्ष्य मलेशियाले सजिलै १७.२ ओबरमनै आफ्नो ४ विकेट को क्षयति मा नै हासिल गर्न पुग्यो | उसकालागि अहमद फैज़ले आबिजित ४० रनको सम्झानालायेक खेल खेले र नेपालसामु जित दर्ता गर्न सफल भए |
तर पछिल्लो समय यिनीहरुको भेट २०१३ को एसियन कपमा भयको थियो जहाँ नेपालले मलेशिया माथि १९ रनको जित दर्ता गरेको थियो |
उप–क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो।
प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार छन्। यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन्।
जसमा पूर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।पूर्वी क्षेत्र अहिले नेपाल खेली रहेको हो भने पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनोट भई सकेका छन्। क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउनेछन्।
ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् ।यी १४ देश मध्य शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्न पाउनेछन्। विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी-२० विश्वकपको लागि टिकट पाउने छ। नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।
© SANGHARSHA ADHIKARI
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment